Radhika Daasi Official

TubeHealth is an independent service and is not affiliated with or endorsed by YouTube or Google. Data displayed on this page is retrieved via YouTube API Services.
Updated:

Radhika Daasi Official Channel Description Snapshot

Channel Description

श्रद्धेय अन्तराष्ट्रिय कथा वाचिका - भागवत मन्जरी राधिका दासी जी द्वारा बाचित श्रीमद्भागवत सप्ताह महापुराण साथै नेपाली सनातन धर्म परम्परामा साथै विभिन्न जिबन उपयोगी ज्ञान दर्सन गराउने हाम्रो जमर्को । हाम्रो मायाघर तथा राधिका फाउण्डेसन संस्था मार्फत दीन दुखि सडक बालबालिका महिला हरुको उद्दार, उपचार तथा शिक्षा प्रदान गर्ने । देशमा विभिन्न भौगोलिक स्थिति मा रहेर उचित शिक्षा हासिल गर्न नपाएका पिडित बालबालिका हरुलाई राधिका फाउण्डेसन को मध्यम बाट शिक्षा प्रधान गर्ने साथै नेपालका पुर्व देखि पश्चिमसम्म रहेका बिभिन्न तिर्थ स्थल र धामको ऐतिहासिक परिचय दिदै ब्रह्म, ब्रह्माण्ड र आत्माका रहस्यहरूलाई महापुराण मार्फत उजागर गर्दै संगितमय भजनहरु प्रस्तुत गर्ने। विभिन्न संचार मध्यम सामाजिक संजाल फेसबुक तथा युटयुव मार्फत Live सुन्न र हेर्न Radhika Daasi Official लाई Subscribe गर्न सक्नुहुनेछ । हाम्रा कार्यक्रमहरुको को बारेमा तपाईंहरुको अमुल्य सल्लाह, सुझाव र प्रतिक्रिया दिनु हुन अनुरोध गरिन्छ । जय श्री राधे । म सँग सिधा सम्पर्क - 9800822224, 9841424995 राधे राधे

About This Page

Methodology: This page displays a snapshot of publicly available creator information retrieved via YouTube API Services.

Snapshot

Snapshot Date:
Data Source: Public data retrieved via YouTube API Services
Data is refreshed at least once every 30 days.