Learn Nepali in Myanmar
TubeHealth is an independent service and is not affiliated with or endorsed by YouTube or Google.
Data displayed on this page is retrieved via YouTube API Services.
Updated:
Learn Nepali in Myanmar Channel Description Snapshot
Channel Description
सबैमा न्यानाे अभिवादन।
विभिन्न प्रकारकाे असुविधाका कारण नेपाली भाषा अध्ययन गर्न माैका नमिलेका जाे म्यान्मार भाषा जान्दछन् उनीहरुका लागि विशेषरुपले सहयाेगी बनाेस् भन्ने हेतुले Learn Nepali In Myanmar मार्फत प्रारम्भिक नेपाली भाषा अध्यापन कार्य निःशुल्क रुपमा सञ्चालन हुदै आएकाे छ।
माथि भनेजस्तै भाषा सिकाइमा केही टेवा पुगाेस भन्ने उद्देश्यले अनलाइन मार्फत नेपाली भाषा प्रशिक्षण सुरु भएकाे हाे। आफ्ना साथीहरुलाई नेपाली भाषा सिक्न प्रेरणाकाे स्राेत बन्नुहाेस् ।
Namaste everyone !
This channel is to help people who want to learn Nepali Language and focuses on Myanmar Language Speakers.
Happy learning.

About This Page
Methodology: This page displays a snapshot of publicly available creator information retrieved via YouTube API Services.
Snapshot
Snapshot Date:
Data Source: Public data retrieved via YouTube API Services
Data is refreshed at least once every 30 days.