Nepali Babu Suman

TubeHealth is an independent service and is not affiliated with or endorsed by YouTube or Google. Data displayed on this page is retrieved via YouTube API Services.
Updated:

Nepali Babu Suman Channel Description Snapshot

Channel Description

तपाइ जस्तै म । चेतनशिल प्राणीको ट्याग भिराइदिए पनि व्यबहारिक हिसाबमा सधै परिपक्वता पछ्याउने अपरिपक्वता मान्छे । कला प्रतिभा सिर्जनामा बिशेष चासो राख्दछु । सिर्जनात्मक सिपमा सदैब तल्लीन हुन्छु सिकाइको सधै नै भोको हुन्छु । कहिले काहि दुनीयाँले वाह भन्ने खुसीको उचाइमा पनि टेक्न पुग्छु त कहिले जान अन्जान गल्तीको भुमिरीमा अल्मलिदै नैराश्यताको दलदलमा पनि भाषिन पुग्छु । राष्ट्रीता प्रति विछट्टै झुकाब राख्दछु । कलाकार बन्ने ठुलो सपना भन्दा पनि सृजानात्मक अभ्यासमा समुह गत अभ्यास र संकृति प्रति सद्भाव प्रति सदैब झुकाब राख्दछु । मेरा जिवन काल खण्डमा सृजना मात्र हैन सिंगो जिन्दगीनै सार्बजनिक सम्पतिको रुपमा रहोस भन्ने चाहान्छु ।
जीवनलाइ सार्थकता बनाउने हर कोशिष गर्छु । आफुले केहि गरेका कामहरु देखाउन मन लाग्छ अरुले गरेका कामबाट केहि सिक्न मन लाग्छ ।
सहि मान्छे बन्न सबैको साहाराको आशा राख्दछु ।।

About This Page

Methodology: This page displays a snapshot of publicly available creator information retrieved via YouTube API Services.

Snapshot

Snapshot Date:
Data Source: Public data retrieved via YouTube API Services
Data is refreshed at least once every 30 days.