Dipak Nepal Snake expert

TubeHealth is an independent service and is not affiliated with or endorsed by YouTube or Google. Data displayed on this page is retrieved via YouTube API Services.
Updated:

Dipak Nepal Snake expert Channel Description Snapshot

Channel Description

🙏 नमस्कार,
हाम्रो नेपालमा सर्पको टोकाइबाट हरेक वर्ष धेरै मानिसहरूले ज्यान गुमाउँछन्।
म दीपक नेपाल, सर्प समाउने र बचाउने काम गर्छु।
मेरो उद्देश्य मानिस र सर्प दुबैलाई सुरक्षित राख्नु हो।

हामी गाउँ–घर र समाजमा जनचेतना फैलाउने, सर्पको बचाव गर्ने र मानिसहरूलाई सर्पसँग डर होइन, ज्ञानको माध्यमबाट सुरक्षित रहन प्रेरित गर्दै आएका छौं।

👉 यदि तपाईंलाई पनि हाम्रो काम मन परेको छ र सर्प बचाउने अभियानमा साथ दिन चाहनुहुन्छ भने, सानो सहयोग पनि हाम्रो लागि ठूलो प्रेरणा हुनेछ।


---

❤️ सहयोग गर्न सक्नुहुन्छ

📱 Esewa ID: 9816205080

Bank Account (Nepal Investment Mega Bank)
🏦 Account Name: Dipak Nepal
💳 Account Number: 00605050259187

---

📞 सम्पर्क

📲 WhatsApp / Call: 9816205080 / 9745545656
📧 सहयोग वा rescue सम्बन्धी जानकारीका लागि सम्पर्क गर्नुहोस्।

About This Page

Methodology: This page displays a snapshot of publicly available creator information retrieved via YouTube API Services.

Snapshot

Snapshot Date:
Data Source: Public data retrieved via YouTube API Services
Data is refreshed at least once every 30 days.