Sadhguru Nepali
TubeHealth is an independent service and is not affiliated with or endorsed by YouTube or Google.
Data displayed on this page is retrieved via YouTube API Services.
Updated:
Sadhguru Nepali Channel Description Snapshot
Channel Description
सद्गुरुको आधिकारिक नेपाली यू–ट्यूब च्यानलमा स्वागत छ !
यस च्यानलमा सद्गुरुको ज्ञान, विवेक, हास्य र अन्तर्दृष्टिले भरिपूर्ण भिडियोहरू हेर्न सक्नुहुन्छ, जसलाई नेपालीमा डब गरिएको हो । एक योगी, दिव्यदर्शी एवं दूरदर्शी सद्गुरु समकालीन गुरु हुनुहुन्छ, जो मानिसहरूको शारीरिक, मानसिक र आध्यात्मिक खुसियालीको लागि अथक रूपमा काम गरिरहनु भएको छ । आत्म–रूपान्तरणका शक्तिशाली योग कार्यक्रमहरू साथै शिक्षा, स्वास्थ्य, पर्यावरण तथा व्यवसायमा समर्पित प्रेरणादायक परियोजनाहरूमार्फत करोडौँ मानिसहरूलाई जीवनमा एउटा नयाँ दिशा प्राप्त भएको छ । जीवनका प्रक्रियाहरूमा रहेको महारथ अनि उहाँको भित्री आयामको गहन अनुभवको अभिव्यक्ति स्वरूप संसारैभरि लाखौँ मानिसहरूलाई आनन्दको मार्गमा दीक्षित गरिएको छ । सद्गुरुको प्रयास भनेको एक समावेशी संस्कृति निर्माण गर्नु हो, जुन विश्वमा शान्ति एवं सौहार्दता स्थापित गर्ने आधार हो ।

About This Page
Methodology: This page displays a snapshot of publicly available creator information retrieved via YouTube API Services.
Snapshot
Snapshot Date:
Data Source: Public data retrieved via YouTube API Services
Data is refreshed at least once every 30 days.