Japanese Lesson in Nepali

TubeHealth is an independent service and is not affiliated with or endorsed by YouTube or Google. Data displayed on this page is retrieved via YouTube API Services.
Updated:

Japanese Lesson in Nepali Channel Description Snapshot

Channel Description

नमस्ते 🙏
みんなさん、こんにちは!
हजुरहरू सबैमा न्यानो अभिवादन !
मेरो च्यानलमा हजुरहरू सबैलाई स्वागत छ !
यहाँ हजुरहरूले जापानी भाषा सम्बन्धी Bunpou, Kanji, Renshu, N5 /N4 /N3 test preparation का धेरै भिडियोहरू हेरेर पढ्न सक्नुहुनेछ।
कृपया मेरो च्यानललाई सब्स्क्राइब गरिदिनुहोला, भिडियोहरू मन परेमा लाइक र सेयर पनि गरिदिनुहोला।
よろしくおねがいします。
यदि कुनै जिज्ञासा वा प्रश्नहरू छन् भने कमेन्टमा लेखिदिनुहोस् र सधैंभरि यो च्यानललाई यसरीनै माया दिनुहोस्!
जापानिज लेसन हेरिदिनुभएकोमा धेरै धेरै घन्यबाद ! ビデオを見てくださってありがとうございました。

नोट: यस च्यानलमा रहेका भिडियोहरूको उद्देश्य विद्यार्थीहरूलाई घोकाउने भन्दा राम्रोसंग बुझाएर जापानी भाषाको अध्ययनमा सहयोग पुऱ्याउने हो।
त्यसैले, कृपया भिडियोहरू बुझेर पढ्ने बानी बसाल्नुहोस् भन्ने मेरो विनम्र अनुरोध छ।
त्यसैगरी, टाइपिंगमा भएका त्रुटिहरूका लागि क्षमा याचना गर्दछु।
Thank you so much for watching Japanese Lesson🙏
Appreciate your love and support!
どうもありがとうございました。

About This Page

Methodology: This page displays a snapshot of publicly available creator information retrieved via YouTube API Services.

Snapshot

Snapshot Date:
Data Source: Public data retrieved via YouTube API Services
Data is refreshed at least once every 30 days.